Logo जेठ ३०, २०७८ आइतबार


त्रिभुवन आर्मीद्वारा वालिङ २–० ले पराजित

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मी क्लबले वालिङलाई २–० ले पराजित गरेको हो ।

आर्मीकी शर्मिला थापाले खेलको पहिलो मिनेटमै एक गोल गरिन भने विमला चौधरीले ४३ औं मिनेटमा गोल गरिन् ।

जितपछि ८ खेलबाट १९ अंक जोडेको आर्मीले लिग लिडर एपीएफसँग अंक दूरी २ मा झारेको छ । एक खेल कम खेलेको एपीएफको २१ अंक छ । वालिङ ८ खेलबाट ११ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…