भिजिट भिसामा विदेश जाने महिलाले वडाको सिफारिस लिनुपर्ने

काठमाडौं । भिजिट भिसामा विदेश जाने महिलाले वडाको सिफारिस लिनुपर्ने भएको छ । भिजिट भिसामा हुने मानव तस्करी रोक्न भन्दै सरकारले महिललाई विदेश जान कडाइ गर्ने लागेकाे हाे ।
भिजिट भिसा (पर्यटन भिसा) मा महिलाहरु एक्लै विदेश जाने अवस्थामा परिवारको सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य चाहिने नियम लागू गर्न लागिएको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।