Logo बैशाख ३१, २०७८ शुक्रबार


आज नेकपा आन्दाेलनरत पक्षकाे राजधानीमा शक्ति प्रदर्शन

काठमाडौं । नेकपा आन्दाेलनरत पक्षले आज काठमाडौंमा विरोधसभा गर्दैछ । संसद विघटनको विरोधमा नेकपा आन्दाेलनरत पक्षले तेस्रो चरणको आन्दोलन अन्तरर्गत बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

गत माघ ९ गते काठमाडौंमा शक्ति प्रदर्शनको रुपमा आमसभा गरेको आन्दाेलनरत पक्षले आज पनि शक्ति प्रदर्शन गर्न लागेको हो। पुष्पकलम दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले भृकुटीमण्डपमा विरोधसभा गर्न लागेको हो । सो सभालाई अध्यक्षद्वयसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।

विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्ने जनाइएकाे छ । मुख्य र्‍याली भने १२ बजे सुन्धाराबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…