Logo जेठ ३, २०७८ सोमबार


ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

जुद्ध चौधरी
कञ्चनपुर । बेलौरीबाट प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

मंगलबार बेलुका बेलौरी नगरपालिका -६ सुतिया नदी क्षेत्रबाट २० ग्राम ८० मिलिग्राम ब्राउनसुगरसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत पिलभित जिल्ला बम्मनपुर पधिरत सारदा पुरी बस्ने ३२ वर्षीय सुच्चा सिंह रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चुच्चा सिंह लामो समयदेखि लागुऔषध ओसारपसारमा संलग्न रहेको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…