Logo बैशाख ३१, २०७८ शुक्रबार


कार्यक्रम सकिएको आधा घण्टामै सभास्थल चिटिक्क

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्दोलनरत पक्षले आयोजना गरेको आमसभा स्थल काठमाडौंको भृकुटीमण्डपको सडकमा सवारी आवागमन खुलेको छ ।

कार्यक्रम सकिएको आधा घण्टामै सम्पूर्ण संरचना हटाएर बाटो खुलाइएको हो । नेकपाले कार्यक्रम सम्पन्न भएको २० मिनेटभित्रै सकड सुचारु गरी सरसफाइ समेत गर्न पाँच सय जना मजदुर स्वयमसेवी परिचालन गरेको थियो ।

सरसफाइमा खटिएका मजदुर स्वयमसेवीकाे हाैसला बढाउन संघर्ष समितिका संयाेजक नारायणकाजी श्रेष्ठ अाफैँ कुचाेसहित सडक बढार्न अघि सर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…