Logo जेठ २, २०७८ आइतबार


नेकपा नेतृ झाँक्रीको रिहाइको माग गर्दै धर्ना (फोटोफिचर)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै नेकपा निकट विद्यार्थी संगठनले धर्ना दिएको छ । केही दिन अघि गोरखाको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबारे नेतृ झाँक्रीले गरेको टिप्पणीका बारेमा सोधपुछका लागि भन्दै प्रहरीले पक्राउ गरेपछि विद्यार्थी संगठनहरुले उनको रिहाइको माग गर्दै धर्ना दिएका हुन् । त्यस टिप्पणीलाई लिएर अखिल नेपाल महिला संघ (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै झाँक्रीलाई पक्राउ गरी कारबाहीकाे माग गरेको थियो। कानुनविदहरुका अनुसार झाँक्रीले राष्ट्रपतिलाई धम्की दिने वा उनको कार्यसम्पादनमा रोक लगाउने वा वञ्चित गराउने कुनै काम गर्नुभएकाे छैन ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…