Logo जेठ ३०, २०७८ आइतबार


अध्यागमन विभागअगाडि पासपोर्टसहित महिलाहरुको प्रदर्शन

काठमाडौं । सरकारले प्रस्ताव गरेको नयाँ प्रावधानअनुसार ४० वर्षभन्दा कम उमेरकी महिलाले एक्लै विदेश जान चाहेमा उनले परिवारको सहमति र वडा कार्यालयको सिफारिस बुझाउनुपर्ने व्यवस्थाको विरोधमा राजधानीमा प्रदर्शन भएको छ ।

महिला अभियान्तहरुले विहीवार महिलालाई विदेश जान सिफारिस चाहिने प्रस्तावविरुद्ध अध्यागमन विभागअगाडि पासपोर्ट बोकेर प्रदर्शन गरेका हुन् ।

अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसा (पर्यटक भिसा) सम्बन्धी व्यवस्था संशोधन प्रस्ताव गृह मन्त्रालय पठाइएको छ।

उमेर हद तोक्ने, सिफारिश खोज्ने, बिमा गराउनेजस्ता नीतिमार्फत् सरकारले महिलाको हिँडडुल गर्न पाउने आधारभूत अधिकारमाथि नै अंकुश लगाउन खोजेको भन्दै अधिकारकर्मीले प्रर्दशन गरेका हुन्। उनीहरुले उक्त विभेदकारी व्यवस्था नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।