Logo बैशाख २, २०७८ बिहीबार


नेतृ झाँक्रीको बिनाशर्त रिहाइ गर्न माग (फोटोफिचर)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीको विनाशर्त रिहाइ गर्न माग गर्दै प्रदर्शन गरिएको छ । राष्ट्रपतिमाथि दुर्वाच्य बोलेको अभियोग लगाउँदै नेतृ झाँक्रीलाई आज (बिहीवार) प्रहरीले पक्राउ गरी हिरासतमा लिएपछि नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी यूनिएनले बिनाशर्त रिहाइको माग गर्दै नयाँ बानेश्वर चोकमा प्रदर्शन गरेको हो ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।