Logo बैशाख ३१, २०७८ शुक्रबार


नेपाल-ओमन-अमेरिका सिरिज स्थगित

काठमाडौं । आगामी मार्चमा हुने तय भएको नेपाल-अमेरिका-ओमन सिरिज स्थगित भएको छ।

आईसीसी एक दिवसीय विश्वकपअन्तर्गतको लिग -२ को खेल स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हाे।

क्यानले एक सूचना जारी गर्दै , ‘यो सिरिजसँगै आईसीसीले अप्रिल २०२१ को पीएनजी, ओमन र स्कटल्यान्डबीचको सिरिज पनि स्थगित भएको छ।’ जनाएको छ ।

‘त्यस्तै २०२१ मे मा हुने पीएनजी, यूएसए र नामिबियाबीचको सिरिज पनि स्थगित भएको छ,’ आईसीसीलाई उद्धृत गर्दै क्यानले लेखेको छ।

आईसीसीले डिसेम्बर दोस्रो हप्तामा लिग–२ अन्तर्गतको नयाँ तालिका सार्वजनिक गरेको थियो।

तय भइसकेको सिरिज कोरोना को प्रभाव, क्वारेन्टिन प्रावधान र विभिन्न देशबीचमा रहेको भ्रमण अवरोधका कारण सिरिज स्थगित गरिएको आईसीसीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…