Logo जेठ १, २०७८ शनिबार


मृत्यु भइसकेका आफन्तको तस्बिर घरमा राख्नुभएको छ ? अवस्य पढ्नुस्

काठमाडाैं । प्राय हामी सबैको घरमा हाम्रा पूर्वजहरुको तस्बिर राख्ने गर्छौँ । मृत्यु भइसकेका आफन्त अर्थात पूर्वजहरुको तस्बिर घरका भित्तामा मात्र नभएर कतिपयले घरको मन्दिरमा पनि राख्ने गर्छन् । घरमा मृतक व्यक्तिहरुको तस्बिर राख्नु शुभ वा अशुभ के हुन्छ भन्ने कुरामा वास्तुशास्त्रले धेरै राम्रोसँग व्याख्या गरेको छ ।

वास्तवमा वास्तुशास्त्रले मृत व्यक्तिका तस्बिर घरमा राख्नु राम्रो मान्दैन । आफन्त अर्थात पूर्वजनै भएपनि मृत्यु भइसकेका व्यक्तिको तस्बिर घरमा राख्दा केही गल्ति हुन गएमा समस्या उत्पन्न हुन सक्ने वास्तुशास्त्रले बताउँछ । हामीले घरमा यस्ता तस्बिर राख्दा धेरै ध्यान दिनुपर्ने हुन्छ । ध्यान नदिइ तस्बिर राख्नाले घरमा अनेकौँ किसिमका समस्याहरु आइरहने हुन्छन् ।

ध्यान दिनुपर्ने कुरा

यदि तपाइँ घरको मन्दिरमा यस्ता तस्बिर राख्नुहुन्छ भने त्यो राम्रो हुँदैन । हामी हाम्रा पूर्वजलाई देवतासमान मान्छौँ तर उहाँहरु देवता भने होइन । त्यसैले देवताको ठाउँमा उहाँहरुको तस्बिर राख्नु उपयुक्त हुँदैन । मन्दिरमा मृत्यु भइसकेका आफ्ना पूर्वजको तस्बिर राख्नाले देव दोष लाग्न सक्ने वास्तुशास्त्रले बताउँछ । वास्तुशास्त्रका अनुसार देव दोषका कारण देवताबाट प्राप्त हुने सुख–सुविधा पाउन सकिन्दैन ।

त्यसपैगरी मृत्यु भइसकेका आफन्त एवं पूर्वजका तस्बिर सुत्ने कोठा र भान्सा कोठामा राख्नु हुँदैन । वास्तुशास्त्रका अनुसार यस्ता तस्बिर सुत्ने कोठा र भान्सा कोठामा राख्नाले पारिवारमा कहल बढ्ने, झगडा भइरहने, सुख–समृद्धि घट्ने, सोचेका काम पूरा नहुने जस्ता समस्या देखिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…