Logo बैशाख २९, २०७८ बुधबार


सुदिपले गरे समिक्षालाई ‘मायाको इशारा’ (भिडियाेसहित)

काठमाडौं । पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गीत निकाल्दै आएका नेपाली सिनेमा जगतमा चर्चित चलचित्रका सह-निर्देशक सुदिप कुवँरको नयाँ गीत ‘मायाले इशारा’  सार्वजनिक भएकाे छ ।

सुदिप कुवँर र समिक्षा अधिकारीकाे स्वर रहेकाे गीतमा शब्द र संगीत सुदिप कुवँरकै रहेकाे छ । राम्जी लामिछानेले गीतकाे निर्देशन गरेका छन् भने भिडियोमा ओवि रायमाझी,अञ्जली अधिकारी, स्वयं सुदिप कुवँर र समिक्षा अधिकारीलाई मुख्य भूमिकामा  देख्न सकिनेछ ।  त्यसैगरी गृवानी बस्नेत, नोना कार्की र मिराज अर्यालकाे पनि अभिनय रहेकाे छ ।

मानकृष्ण महर्जनकाे छायाकंन रहेकाे भिडियोलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले रंग संयोजन गरेका हुन् । गीतको भिडियो कुवँरको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएकाे छ ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…