Logo बैशाख ३१, २०७८ शुक्रबार


आज २६ औं जनयुद्ध दिवस मनाइँदै

काठमाडौं । आज २६ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा तत्कालिन माओवादीले यो दिवस मनाउँदै आएका छन् ।

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर तत्कालिन माओवादीले नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो।

तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेकपाले यसअघि एकीकृत रुपमा ‘जनयुद्ध’ दिवस मनाए पनि यो वर्ष भने नेकपामा आएको विभाजनका कारण दाहाल–नेपाल समूहले मात्रै जनयुद्ध दिवस मनाउने भएको छ ।

सो समूहले केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान ९ बजे विभिन्न आन्दोलन र जनयुद्धमा सहिद भएकाहरूको स्मृतिमा सभा आयोजना गरेकाे गर्ने भएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…