Logo जेठ ३०, २०७८ आइतबार


सवारी दुर्घटनामा ८ महिलासहित १४ को मृत्यु

फाइल तस्बिर

एजेन्सी । भारतमा यात्रु बोकेको मिनिबस र ट्रक एक आपसमा ठोकिदाँ १४ जनाको मृत्यु भएको छ ।

भारत आन्ध्र प्रदेशको मधुपुरम गाउँ नजिकै भएको दुर्घटनामा मृत्यु भएका  १४ मध्ये ८ जना महिला रहेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनामा चार बालबालिका गम्भिर घाइते भएका छन् ।

१८ जना यात्रु बोकेर तीव्र गतिमा गुडिरहेको बस सडकको डिभाइडरबाट उछिट्टिएर विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोकिदा दुर्घटनामा  परेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…