Logo असार १, २०७८ मंगलबार


नेपालमा प्रगतिगमनमाथि प्रगतिगमन भयाे : महतो

अनिल यादव
नवलपरासी । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालमा प्रतिगमनमाथि प्रतिगमन भएको बताउनुभएको छ ।

प्रतिनिधि सभा विघटनपछि देशभर आन्दोलन भइरहेको समयमा नेता महतोले २०७२ सालको संविधानले मधेशीमाथि प्रतिगमन गरेको र अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर सम्पूर्ण नेपालीमाथि प्रतिगमन गरेको बताउनुभएको हो ।

२०६३/०६३ को संविधानमा प्राप्त गरेको अधिकारसमेत कुण्ठित गरेर २०७२ को संविधान जारी गरी मधेशीमाथि प्रतिगमन गरेको नेता महतोको भनाइ थियो । मधेशीमाथि भएको प्रतिगमनको विरुद्ध मधेशीमात्रै आन्दोलन गरिरहेको र ओलीले गरेको प्रतिगमनविरुद्ध सम्पूर्ण नेपाली आन्दोलनमा होमिएको महतोले बताउनुभयो ।

नेता महतो पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका लागि नवलपरासी पुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…