Logo जेठ ३, २०७८ सोमबार


झापामा पुरूषद्वारा पुरूष बलात्कृत

शम्भू दाहाल

झापा । दुई जना पुरूष मिलेर एक पुरूषलाई बलात्कार गरेका छन् । कनकाई नगरपालिका–७, बिरिङ नदीको लुकुनी खाडीमा दुई पुरूषले एक पुरूषलाई बलात्कार गरेका हुन् ।

बलात्कारमा परेका ३० वर्षीय युवा सक्त घाइते भएका छन् ।

शनिबार बेलुकी ७ बजेको समयमा १९ वर्षीय पारस तामाङ र २१ वर्षीय विनोद टुडुले कनकाई–७ का ३० वर्षीय एक युवालाई खोला किनारामा अप्राकृतिक यौन कृयाकलाप गरी सक्त घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइते युवकको हाल बिर्तामोडस्थित बिर्तासिटी हस्पतालमा उपचार भैइरहेको प्रहरीले जानकारी दिएको छ । अप्राकृतिक यौन क्रियाकलापमा संग्लन दुबैलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…