Logo बैशाख २, २०७८ बिहीबार


प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ ।

 

प्रतिनिधिसभा विघटनपछि चरणबद्ध आन्दोलनमा रहेको कां‌ग्रेसले काठमाडौंको वसन्तपुरमा विरोध प्रदर्शन गरेको हो ।

राजधानीका विभिन्न ठाउँबाट जुलुसहित कांग्रेस नेता, कार्यकर्ता वसन्तपुर पुगेका थिए । असन, इन्द्रचोक हुँदै वसन्तपुर पुगेको र्याली त्यहाँ सभामा परिणत भएको हो । विरोध सभालाई कांग्रेस नेताले सम्बोधन गरेका छन् ।

 

 

 

तस्बिरमा : हनिश राज पन्त / जनतासमाचार 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।