Logo बैशाख २९, २०७८ बुधबार


नागरिक आन्दोलनको ‘टीयू मार्च’ मा प्रहरीको अवरोध

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक आन्दोलनले गर्न लागेको ‘टीयू मार्च’ कार्यक्रममा प्रहरीले हस्तक्षप गरेको छ ।

कीर्तिपुरको पाँगा दोबाटोबाट त्रिभुवन विश्वविद्यालयको मुख्य कार्यालयतर्फ गइरहेको बृहत् नागरिक आन्दोलनको र्यालीलाई प्रहरीले अवरोध गरेको हो ।

प्रहरीले उनीहरुले नाटक देखाउनका लागि बोकेका विभिन्न सामग्री खोसेको छ । प्रहरीको हस्तक्षेपपछि नागरिक आन्दोलनका अगुवाहरु त्रिविको उपकुलपतिको कार्यालय अगाडि धर्नामा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…