Logo बैशाख ३१, २०७८ शुक्रबार


युवराज न्यौपानेको ‘डोली जन्ती’ मा पल शाह (भिडियोसहित)

काठमाडौं । गायक युवराज न्यैपानेको गीत ‘डोली जन्ती’ सार्वजनीक भएको छ । केही दिन पहिले युट्युव च्यानलमार्फत सार्वजनिक भएको ‘डोली जन्ती’ लाई साडे दुई लाख भन्दा बढी पटक हेरिसकिएको छ ।

देवल भण्डारीको शब्द रहेको गीतको भिडियोमा पल शाह र रक्षा बुढाथोकीलाई मुख्य भुमिकामा देख्न सकिन्छ । गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ ।

भिडियोलाई विमल ढकालले निर्देशन गर्नुभएको हो । ढकालले यस अघि पनि थुप्रै म्युजिक भिडियो, सर्ट मुभि र टेलिश्रृङखलाहरुको निर्देशन गरिसक्नु भएकाे छ ।

भिडियाे:

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…