Logo असार १, २०७८ मंगलबार


कर्णालीमा भेटिए ४९ कुष्ठरोगी

काठमाडौं । पछिल्ला वर्षभन्दा गत आवमा कर्णाली प्रदेशमा नयाँ कुष्ठरोगका बिरामीको संख्या घटेको छ । महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण नयाँ कुष्ठरोगीका बिरामी घटेका हुन् ।

गत वर्ष कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगका बिरामी थपिएका छन् । नयाँ थपिएका कुष्ठरोगका बिरामीमध्ये अधिकांश १५ देखि ५९ वर्ष उमेर समूहका चार जना रहेको साइनिङ अस्पताल, आइएनएफ नेपाल सुर्खेतका व्यवस्थापक मंगल थारुले जानकारी दिए ।

दुर्गममा अझै कुष्ठरोगका बिरामी भए पनि जनचेतनाको कमीले पत्ता लगाउन सकिएको छैन्, अस्पताल व्यवस्थापक थारुले भने, ‘जसले गर्दा हामीले कुष्ठरोग निदानबारे प्रचारप्रसार तथा रोगी पत्ता लगाउन जिल्लामा घुम्ती शिविरजस्ता कार्यक्रम गर्दै आएका छौँ ।’ नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…