Logo असार १, २०७८ मंगलबार


इजलासभित्रै मुक्का हानाहान, अधिकृत घाइते

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै अगाडि कुटाकुट भएको छ । जिल्ला अदालतमा इजलास अधिकृत र फाँटका कर्मचारीबीच झगडा भएकोे हो ।

न्यायाधीशकै अगाडि भएको मुक्का हानहानमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते हुनुभएको छ । नायब सुब्बा नेत्रप्रसाद बाँस्तोला र शर्माबीच हात हालाहाल भएको हो ।

अदालतका अनुसार यसअघि भइसकेको आदेशका बेहोरालाई लिएर शर्मा र बाँस्तोलाबीच हात हालाहाल भएको गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।