Logo जेठ ३, २०७८ सोमबार


तेलको मूल्य बढ्दा उपभोक्ता मारमा

काठमाडौं । खाने तेलको मूल्य ह्वात्तै बढेपछि जुम्लाका स्थानीय मारमा परेका छन् । भटमासको तेल प्रतिलिटर ११० देखि १२० रुपैयाँ र धारा तेल प्रतिलिटर विगतको १५० रुपैयाँ भन्दा बढी मूल्यमा उपभोक्ता खरिद गर्न बाध्य भएका हुन् ।

यसअघि प्रतिलिटर ८० देखि ९० रुपैयाँ पर्ने भटमासको तेल अहिले १२० रुपैयाँमा बिक्री हुने गरेको छ । त्यसैगरी धारा तेल पहिले प्रतिलिटर १ सय देखि ११० रुपैयाँमा खरिद गर्दै आएका उपभोक्ताले अहिले १५० तिर्न बाध्य भएका छन् ।

सदरमुकाम भन्दा गाउँघरमा व्यापारीहरुले उपभोक्तालाई मार पर्नेगरी तेलको मूल्य लिएको स्थानीयको गुनासो छ । चन्दननाथ नगरपाकिा–१ का धनबहादुर नेपालीले भने, “सामान्य नागरिकलाई तेल किनेर खानसमेत मुस्किल भएको छ । दैनिक सय रुपैयाँको कमाई छैन, खाने तेल नै प्रतिलिटर १२० रुपैयाँ सम्म पर्न थाल्यो । कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…