Logo असार १, २०७८ मंगलबार


कांग्रेसको विरोध सभामा नेकपा ओली समूहको ढुंगामुढा, कम्तिमा ६ जना घाइते

भिम चाैधरी
बैतडी । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले गरेको विरोधसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली समूहका कार्यकर्ताले ढुंगामुढा गरेका छन् ।

डिलाशैनी गाउँपालिका–३, पन्सेरामा भएको कांग्रेसको विरोधसभामा ओली निकटका कार्यकर्ताले नाराबाजीसहित ढुंगामुढा गरेका हुन् ।

ढुंगामुढा प्रहार हुँदा नेपाली कांग्रेसका कार्यकर्ता घाइते भएका छन् । कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, सुरेश बिष्ट लगायत ६ जना भन्दाबढी घाइते भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…