Logo असार ४, २०७८ शुक्रबार


बस दुर्घटनामा ५१ को मृत्यु, ४ बेपत्ता

एजेन्सी। भारतको मध्यप्रदेशमा भएको बस दुर्घटनामा ५१ जनाको ज्यान गएको छ । मंगलबार सिधीबाट सतना जाने क्रममा सरदा गाउँ नजिक बस २२ फिट गहिरो बाणसागर नहरमा खसेको थियो।

दुर्घटनामा ५१ जनाको शव निकालिएको छ भने सात जना सकुशल छन् । त्यसैगरी अन्य चार जना हराईरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटना हुदाँ बस चालक पौडिएर निस्किएका थिए उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ३२ जना क्षमताको बसमा चालकसहित ६२ सवार रहेकाले क्षमताभन्दा धेरै यात्रु रहेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…