Logo जेठ २, २०७८ आइतबार


भारतमा स्वतन्त्र भएपछि पहिलोपटक महिलालाई फाँसी

एजेन्सी । भारतमा  स्वतन्त्र पाएपछि पहिलोपटक महिलालाई फाँसी सजाय दिइँदैछ । यसका लागि मथुराको जेलमा तयारी शुरु गरिएको छ।

अमरोहामा बस्ने शबनमलाई मृत्युदण्डको सजाय सुनाइएको हो । उनले आफ्ना प्रेमीसँग मिलेर २००८ को अप्रिलमा सात जना आफन्तको हत्या गरेकी थिइन् ।

यस मामिलामा तल्लो अदालतदेखि लिएर सर्वोच्च अदालतसम्मले उनलाई फाँसीको सजाय सुनाएको हो । अमरोहाकी स्थानीय शबनमलाई फाँसीको सजाय सुनाइएको हो। फाँसीका लागि जेलर पवन जल्लादले दुई पटकसम्म फाँसीघरको निरीक्षण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…