Logo जेठ ३०, २०७८ आइतबार


प्रहरीले सार्वजनिक गर्याे भागरथी हत्याका आरोपी

बैतडी । दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । दोगडाकेदार–७ की भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दिनेशलाई बुधबार दिउँसो प्रहरीले सार्वजनिक गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीले पत्रकार सम्मेलन गरी प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयानलगायतका आधारमा भट्टलाई पक्राउ गरिएको जनाएको छ । आरोपी भट्ट भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ का विद्यार्थी हुन् ।

गत माघ २१ गते भागरथीको बलात्कारपछि हत्या भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…