Logo बैशाख ३१, २०७८ शुक्रबार


थाल ठट्टाएर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध

काठमाडौं । समाजवादी पार्टी (जसपा) निकट विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गरेका छन् । राजधानीको माइतीघर मण्डलामा बुधबार खाना खाने थाल र सिलिन्डरसहित विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा थाल र चम्चा बजाउँदै उनीहरुले ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, बढ्दो महंगी नियन्त्रण गर, निरंकुश प्रधानमन्त्री मुर्दावाद’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य बढाएको थियो । निगमले एक सातामा दुई पटक मूल्यवृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…