Logo जेठ ३, २०७८ सोमबार


आन्दोलन गर्न कांग्रेससँग पैसा छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनका लागि आफूहरुसँग पैसा नभएको बताउनुभएको छ । बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलन बोदै सभापति देउवाले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गर्न आफूहरुसँग पैसा नभएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामीसँग पैसा छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौँ । क्रियाशील लिने बेलामा मारामार हुन्छ । भोलि आन्दोलनमा क्रियाशील मात्र आउन भन्यो भने आउँदैनन् ।’

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले हठात प्रतिनिधिसभा विघटन गरेर देशलाई ध्रुविकरणमा लगेको बताउनुभयो । उहाँले अदालतले प्रतिनिधि सभा पुनस्थार्पना गरेपनि चुनाव गर्न भनेपनि आफूहरुले स्वीकार गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…