टुँडिखेलमा मानव साङ्गलाे (फोटोफिचर)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्दोलनरत पक्षले आज मानव साङ्लो बनाएर टुँडिखेल घेरेको छ ।
प्रतिनिधि सभा विघटन, महंगी र भ्रष्टाचारविरुद्धको नेकपाको चौँथो चरणको आन्दोलन अन्तर्गत मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरिएको हो ।