Logo बैशाख ३०, २०७८ बिहीबार


झापाका २३ वर्षीय प्रमोदको अमेरिकामा निधन

काठमाडौं । अमेरिकाको टेक्सास राज्यको ह्युष्टन शहरमा एक नेपाली युवकको असामयिक निधन भएको छ । झापा घर भएका २३ वर्षीय प्रमोद भट्टराईको सोमबार राति सुतेकै अवस्थामा निधन भएको हो ।

उनको पोष्टमार्टम रिपोर्ट अझैसम्म प्राप्त भइ नसकेकाले निधनको कारण भने थाहा हुन सकेको छैन । साँझ बाहिर पार्टी गरेर सँगै सुतेका प्रमोद बिहान मृत अवस्थामा भेटिएको उनका साथीले बताए ।

अमेरिकाका छोराको निधन भएपछि प्रमोदको परिवारले शव नेपाल ल्याउने व्यवस्था मिलाइदिन दुतावास र एनआरएनलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…