Logo असार ४, २०७८ शुक्रबार


सचिन तेन्दुलकरका छोरा आइपिएल खेल्दै

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सचिन तेन्दुलकरका छोरा अर्जुनले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ खेल्ने भएका छन् । बिहिबार चेन्नईमा सम्पन्न अक्सनको अन्तिम समयमा मुम्बई इन्डियन्सले अर्जुनलाई अनुबन्ध गरेको हो ।

सचिनको पूर्व टोली मुम्बईले अर्जुनलाई न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । मुम्बईले अर्जुनसँगै नाथन कुल्टर नाइल, एडम मिल्नेलाई तीव्र गतिका बलरको रुपमा खरिद गरेको छ ।

नाथनलाई पाँच करोड र मिल्नेलाई तीन करोड २० लाखमा खरिद गर्यो । स्पिनर पियुष चवलालाई मुम्बईले दुई करोड ४० लाख भारु खर्चेर खरिद गर्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…