Logo जेठ २, २०७८ आइतबार


जातीय विभेद गर्ने घरबेटीविरुद्ध करूणाले दिइन उजुरी

काठमाडौं । दलित भएकै कारण एडमान्स लिएर पनि फ्ल्याट भाडामा नदिने राजधानीको धापासी हाइट घर भएका माधवराज भुसाल विरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ ।

जातीय छुवाछुत तथा भेदभाव ऐन अन्तर्गत करुणा विश्वकर्माले बिहीवार महानगरिय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएकी हुन । ३ फागुनमा हजार रुपैयाँ एड्भान्स लिइसकेकी घरधनी भुसालकी पत्नीले करुणा ‘विश्वकर्मा’ भएको थाह पाएपछि फ्ल्याट दिन अस्वीकार गरेकी थिइन् ।

आफूले प्रहरीमा जाहेरी दिएको र विभेदको सजाय घरबेटीले पाउनै पर्ने करुणाको भनाइ छ । तर घरधनी भुसालले भने करुणालाई जात र थर केही पनि नसोधिएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…