Logo असार १, २०७८ मंगलबार


श्रीमती हत्या गरी फरार अभियुक्त पक्राउ

इलाम । श्रीमती हत्या गरी फरार अभियुक्त पक्राउ परेका छन् । सूर्योदय नगरपालिका–५ खरबनेटोल बस्ने बर्ष २३ को दिनेश तामाङलाई सिद्दिखोला र मेची खोला दोभान स्थित नेपाल (भारत) को सिमानाबाट प्रहरी पक्राउ गरेको हो।

उनले गत फागुन २ गते १९ बर्षिय श्रीमती गिता तामाङलाई कुटपिट गरी हत्या गरेका थिए । पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । हत्या पछी फरार रहेका तामाङलाई पक्राउ गर्न तत्काल प्रहरीद्वारा लुकीछिपी बस्न सक्ने एरिया इलाका तथा सिमा नाकामा ब्यापक रुपमा सादा पोशाकमा प्रहरी खटाईएको थियो ।

अभियुक्तलाई खोजी कार्य गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक नविन राईको टोली र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देउ प्रसाद लिम्बुको टोलीले फागुन ७ गते राति नियन्त्रणमा लिएकाे हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…