Logo जेठ ३०, २०७८ आइतबार


‘प्रधानमन्त्रीले विराटनगरबाट नयाँ सूचना दिनुहुन्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्तापक्षका नेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कुरा सूचना दिने बताउनुभएको छ । विराटनगरमा आयोजित जनसभामा बोल्दै नेम्वाङले प्रधानमन्त्री ओलीले आजकै सभामार्फत नयाँ कुराको सूचना दिने बताउनुभएको हो ।

सभालाई सम्बोधन गर्दै नेता नेम्वाङले भन्नुभयो, ‘आजको यो सभामा प्रधानमन्त्रीले नयाँ केही कुरा तपाईहरुलाई भन्दै हुनुहुन्छु, विराटनगर एयरपोर्टमा ओर्लिदा उहाँको अनुहार खुशीले भरिएको देखेको छु । मैले यही नै भन्नुहुन्छ भन्नु त हुँदैन तर उहाँले केही न केही नयाँ खुलासा गर्दै हुनुहुन्छ ।’

सभामा सम्बाेधन गर्दै नेम्वाङले सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनविरूद्ध परेकाे मुद्दाकाे फैसला १२ वा १३ गते गर्न सक्ने बताउनुभयाे । देश नै निर्वाचनमय भैसकेकाले वैशाखमै निर्वाचन हुने कुरामा शंका गर्न नहुने उहाँले बताउनुभयाे ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।