Logo जेठ ३०, २०७८ आइतबार


‘सरकारले तीन वर्षको अवधिमा अहिलेसम्मकै धेरै काम गर्‍याे’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्तापक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापाले तीन वर्षको अवधिमा सरकारले द्रुतगतिमा काम गरेको बताउनुभएको छ । विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशमा यो सरकारले अहिलेसम्मकै सबैभन्दा धेरै काम गरेर देखाएको बताउनुभएको हो ।

देशमा भएको भ्रष्टाचारको न्यूनिकरणमा यो सरकारले महत्वपूर्ण काम गरिरहेको तथा गुण्डालगायत हत्यारा र बलात्कारीहरुलाई कानुनको कठघरामा उम्भाउने काम गरेको उहाँले बताउनुभयो । सरकारले कुनै पनि अपराधी तथा भ्रष्टाचारीप्रति शुन्य सहनशीलताको नीति अनुरुप कानुनको कठघरामा उम्याउने काम गरिरहेको बताउनुभयो । तर प्रतिगामी तथा अवसरवादी केही शक्तिले षडयन्त्र गरेर देशलाई अस्थिरताको भुमरीमा फसाउने दुस्प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गरेर सरकारले क्रान्तिकारी कार्य गरेको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…