Logo फाल्गुन १५, २०७७ शनिबार


२०७७ फागुन १० गते साेमवारकाे राशिफल

मेष- घर भित्रको काममा प्रगति हुनेछ । सामाजिक पहिचान बन्नेछ । उत्साहका साथ जिम्मेवारीमा प्रगति हुनेछ ।
वृष- बोली वचनको राम्रो प्रभाव बन्नेछ । मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

मिथुन- व्यक्तिगत शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ । वादविवादमा फसिनेछ ।
कर्कट- अनावस्यक धन खर्च हुनेछ । व्यापारमा झमेला आईपर्नेछ ।यात्रामा बाधा आउनेछ ।

सिंह- व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।
कन्या- क्षमतामा प्रशंसा मिल्नेछ । ठुलाबडाको साथ मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

तुला- धार्मिक काममा खर्च हुनेछ । विदेश बाट फाइदा मिल्नेछ । पहिलाको काममा फाइदा आउनेछ ।
वृश्चिक- अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ । आफन्तमा मनमुटाव हुनेछ ।

धनु- यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ । पारिवारिक माया प्रेम बढ्नेछ ।
मकर- स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । वादविवादको सामना गर्नुपर्नेछ ।

कुम्भ- सन्तानको प्रगति हुनेछ । प्रेममा प्रगति रहनेछ । कला संगीतमा रुचि बढ्नेछ ।
मीन- मित्रतामा समस्या आउनेछ । आफन्त वैरि वन्नेछन् । पारिवारिक चिन्ताले सताउनेछ ।

ज्योतिषएवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मनोरञ्जनमा दिन बित्नेछ । पूरानो मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ ।

फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो…

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…

लकडाउन सकिएपछि भारतीय पर्यटकको आगमन त्यति नभए पनि आन्तरिक पर्यटकका लागि जेनतेन व्यवसाय चलेको व्यवसायी बताउँछन् ।

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…