प्रतिनिधि सभा पुन:स्थापनाको खुशीयालीमा शान्तिबाटिकामा दीप प्रज्वलन (फोटोफिचर)

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले संसद पुन:स्थापना भएको खुशीयालीमा दीप प्रज्वलन गरेको छ । अनेरास्ववियूले राजधानीको शान्तिबाटिकामा मंगलबार साँझ दीप प्रज्वलन गरेको हो ।
प्रतिनिधि सभा पुन:स्थापनाको माग राख्दै निरन्तर आन्दोलन गरिरहेको अनेरास्ववियूले अदालतले पुनस्थापना गर्ने निर्णय गरेसँगै दीप प्रज्वलनको कार्यक्रम आयोजना गरेको हो ।