Logo ८ असार २०७८, मंगलवार


प्रतिनिधि सभा पुन:स्थापनाको खुशीयालीमा शान्तिबाटिकामा दीप प्रज्वलन (फोटोफिचर)

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले संसद पुन:स्थापना भएको खुशीयालीमा दीप प्रज्वलन गरेको छ । अनेरास्ववियूले राजधानीको शान्तिबाटिकामा मंगलबार साँझ दीप प्रज्वलन गरेको हो ।

प्रतिनिधि सभा पुन:स्थापनाको माग राख्दै निरन्तर आन्दोलन गरिरहेको अनेरास्ववियूले अदालतले पुनस्थापना गर्ने निर्णय गरेसँगै दीप प्रज्वलनको कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…