Logo जेठ ३, २०७८ सोमबार


काठमाडौंमा नेकपाको वृहत विजय जुलुस (फोटोफिचर)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे काठमाडौंमा विजय जुलुस सम्पन्न भएकाे छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको नेकपाले सर्वोच्चको फैसला सकारात्मक भएको भन्दै त्यसको खुशीयालीमा विजय र्याली निकालेको हाे ।

काठमाडौंको शान्तिबाटीकामा भेला भएका  दाहाल –नेपाल पक्षका नेता कार्यकर्ताले विजय र र्यालीसहित नगर परिक्रमा गरेका हुन् ।

र्‍यालीमा नेताहरु अमृत कुमार बोहोरा, जनार्दन शर्मा, पम्फा भुषाल, देव गुरुङ लगायत सहभागी रहेकाे थियाे । र्याली रत्नपार्कबाट सुरु भएर जमल, घण्टाघर, बागबजार हुँदै पुनः रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको हो ।

विजयमा सहभागीले रातो टिका लगाएर लोकतन्त्र जिन्दावाद, केपी ओली बाईबाईलगायतका नारा लगाएका थिए ।

 

 

तस्बिरमा: हनिश राज पन्त/ जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…