Logo बैशाख ६, २०७८ सोमबार


२०७७ फागुन १३ गतेकाे राशिफल

मेष- पारिवारिक वैवनस्यता हुनेछ । नयाँ काममा ढीला हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
वृष- साथीभाइको साथ पाइनेछ । भ्रमणको योग बन्नेछ । भातृ सुख मिल्नेछ ।

मिथुन- मीठो भोजनमा सुख मिल्नेछ । राजनीतिमा वोलीले प्रभाव पर्नेछ । पुरानो धन हात पर्नेछ ।
कर्कट- मनोरन्जनमा दिन बित्नेछ । वैदेशिक काम अधुरो हुनेछ । व्यक्तिगत व्यवसायमा चिन्ता थपिनेछ ।

सिंह- अनावस्यक धनको नोक्सानी हुनेछ । यात्रामा खर्च बढ्नेछ । कार्य अधुरो हुनेछ ।
कन्या- पैसाको जोहो बढ्नेछ । प्रिय वस्तु मिल्नेछ । काममा फाइदा आउनेछ ।

तुला- रोजगारीमा प्रगति हुनेछ । क्षमताको प्रशंसा हुनेछ । ठुलाबडाबाट आस्वासन मिल्नेछ ।
वृश्चिक- धार्मिक काममा रुचि हुनेछ । वैदेशिक काम बन्नेछ । भाग्य बढेर जानेछ ।

धनु- नयाँ काम अपुरो हुनेछ । अपजसको भय हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
मकर- व्यवसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

कुुम्भ- प्रतिष्पर्धामा जीत हुनेछ । आर्थिक सहयोग मिल्नेछ । सहयोगमा केही धन जानेछ ।
मीन- कृषिबाट आर्थिक लाभ मिल्नेछ । अध्ययनमा खुसि मिल्नेछ । सन्तानको प्रगति हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।