Logo बैशाख ७, २०७८ मंगलबार


गायिका अञ्जु पन्त र थीर कोइरालाले गरे विवाह

काठमाडौं । गायिका अञ्जु पन्त र उनका प्रेमी थीर कोइराला विवाह बन्धनमा बाँधिएका छन् । विगत एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका अन्जु र थिरले आज पाटनको चर्चमा विवाह गरेका हुन् ।

उनीहरु दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विवाह गरेका हुन् । केही समय अगाडि अन्जुले विवाह गर्ने विषयमा कुराकानी गरे पनि मिति भने पक्का गरेकी थिइनन् । कोरोनाका कारण धेरै मानिसलाई बोलाउन नसकेकाले दुबै जनाको परिवारको उपस्थितीमा मात्रै उनीहरुले विवाह गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।