Logo बैशाख ६, २०७८ सोमबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे सेराेफेराे (फाेटाेफिचर)

काठमाडाैं । नेपालकाे एक मात्र अन्तर्राष्ट्रिय विमान स्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल’ काे बाहिरी स्वरूप सुन्दर बनाइएकाे छ । विमानस्थलमा प्रवेश गर्ने मुख्य द्वार शान्तिकाे प्रतिक स्वरूप स्तुपा आकारको शैलीमा निर्माण गरिएकाे छ । दायाँबायाँ नेपालकाे झण्डा फहराइरहेकाे दृश्यले नेपाली मात्र हाेइन विदेशी पर्यटकहरूले पनि गर्व महसुस गरेकाे अनुभव गर्न सकिन्छ । मुख्य प्रवेशद्वारबाट प्रवेश गरी सकेपछि विमान स्थल पुग्नु अगावैकाे आँगनमा फूलकाे सजावट, सरसफाइ तथा व्यवस्थित पार्किङले स्वदेश भित्रिने र बाहिर जाने नेपाली तथा विदेशी पर्यटकका लागि एकछिन् मन लाेभ्याउने वातावरण निर्माण भएकाे छ ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…