Logo बैशाख २८, २०७८ मंगलबार


३१ सहसचिवको सरुवा र पदस्थापन, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ३१ जना सहसचिवको एकै पटक सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एकै पटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

यसअघि रक्षा मन्त्रालयमा रहनुभएका रामप्रसाद आचार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दीर्घराज मैनालीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहनुभएका खगेन्द्रप्रसाद रिजाल र सञ्चार मन्त्रालयमा रहनुभएका छविलाल रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

सूची:

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…