Logo बैशाख ७, २०७८ मंगलबार


२०७७ फागुन १४ गते शुक्रवारकाे राशिफल

मेष- नयाँ वस्तुले प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । कृषिको काममा लाभ हुनेछ ।
वृष- मित्रतामा तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ । घरायसी समस्या आउनेछ ।

मिथुन- स्त्रीपक्षबाट लाभ मिल्नेछ । बन्धुको सहयोग पाइनेछ । नया काममा जिम्मेवारी थपिनेछ ।
कर्कट- पैतृक धन जम्मा हुनेछ । वोलीले साथ दिनेछ । भोजनको सुख मिल्नेछ ।

सिंह- व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।
कन्या- सरसामान हराउन सक्नेछ । मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ ।

तुला- महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ । खेती किसानीबाट आम्दामी हुनेछ ।
वृश्चिक-कला क्षमतामा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ । पदलाभको कुरा चल्नेछ ।

धनु- खुसीको खबर मिल्नेछ । सरकारी काम पुरा हुनेछ । वैदेशिक लाभ मिल्नेछ ।
मकर- सम्मानमा आघात हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । व्यावसायिक काममा बाधा पर्नेछ ।

कुम्भ- प्रेममा खुसीयाली बढ्नेछ । आफन्त भेटघाट हुनेछ । वैवाहिक प्रसंग चल्नेछ ।
मीन- स्वास्थ्यमा सुधार हुनेछ । साथीभाइमा बढी खर्च हुनेछ ।नया यात्राको अनुभव मिल्नेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।