Logo बैशाख ७, २०७८ मंगलबार


आर्कन्सको एक घरमा ३ जनाको हत्या

एजेन्सी । अमेरिकाको दक्षिणी राज्य आर्कन्सको एक घरमा तीन जनाको हत्या भएको छ । आर्कन्स राज्य प्रहरीले मंगलबार साँझ म्याडिसन काउन्टीको हन्ट्सभिल नजिक एक घरमा तीन जनालाई हत्या गरेको अवस्थामा फेला पारेको हो ।

प्रहरीले अपहरणमा परेको एक बच्चालाई भने बुधबार सुरक्षित रुपमा फेला पारेको छ । प्रहरीले हत्याका संदिग्धलाई समेत पक्राउ गरेको छ ।

प्रहरीले हत्यामा संलग्न भएको शंकामा दुईवटा सवारी साधनलाई खोज्ने क्रममा गत मंगलबार १० बजे राति हन्ट्सभिल भन्दा दुई सय माइल टाडा बेन्टन भन्ने स्थानमा एउटा गाडी नियन्त्रणमा लिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।