Logo बैशाख ३०, २०७८ बिहीबार


लेष्टर सिटी युरोपा लिगबाट बाहिरियो

एजेन्सी । इंग्लिस क्लब लेष्टर सिटी युरोपा लिग फुटबलको अन्तिम ३२ बाट बाहिरिएको छ । बिहीबार राति सम्पन्न अन्तिम ३२ को दास्रो लेगमा एसके स्लाभियासँग २-० गोल अन्तरले पराजित हुँदै लेष्टर सिटीले युरोपा लिगबाट बिदा लिनु परेको हो । पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको लेष्टरले दोस्रो लिगमा स्लाभियासँग २-० ले पराजित भएको हो ।

घरेलु मैदानमा स्लाभियालाई जित दिलाउन खेलको ४९ औं मिनेटमा लुकासले गोल गर्दै स्लाभियालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७९ औं मिनेटमा अब्दुल्लाहले गोल गर्दै घरेलु टोलीलाई २-० को जित दिलाए । जितसँगै स्लाभियाले अन्तिम १६ स्थान बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…