Logo बैशाख २८, २०७८ मंगलबार


कांग्रेस नेता जोशी अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीनन्द्रराज जोशी अस्पताल भर्ना हुनु भएको छ । ५७ वर्षीय जोशी शुक्रबार बिहान मतिष्कघात भएसँगै अस्पताल भर्ना हुनुभएको हो ।

उहाँको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ। उहाँको मस्तिष्कमा रगत जमेको चिकित्सकहरूले बताएका छन्।

आज बिहान ३ बजे जोशीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सुरूमा वीर अस्पताल लगिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…