Logo बैशाख ३०, २०७८ बिहीबार


नेकपा ओली समूहको प्रमुख सचेतकको जिम्मेवारी भट्टराईलाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको प्रमुख सचेतकको जिम्मेवारी विशाल भट्टराईलाई दिइएको छ ।

प्रधानमन्त्री समेत रहनुभएका उक्त समूहका अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी प्रदान गर्नुभएको हो ।

यसअघि प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…