Logo बैशाख २८, २०७८ मंगलबार


नायक पल शाहले किन मागे माफी ?

धरान । चर्चित नायक पल शाह, उनका मेनेजर कृष्णप्रसाद जोशी र पीडित भनिएका चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानबीच मिलापत्र भएको छ ।

इलाका प्रहरी कार्यालय धरानमा शुक्रबार साँझ सहमति भएको हो । प्रधानले आफूमाथि हालपात भएको भन्दै बिहीबार शाह र जोशीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

प्रधान भएको ठाउँमा आएर अभिनेता पल शाहका मेनेजर कृष्णप्रसाद जोशीले आक्रमण गरेको सिसिटिभी फुटेज प्रहरीले अनुसन्धानका लागि लगेपछि शाह र जोशी माफी मागेर मिलापत्रमार्फत घटनालाई सहमतिमा टुङ्ग्याउन बाध्य भएका नागरिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…