Logo बैशाख ७, २०७८ मंगलबार


नेपालमा थप ८१ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं । गत २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २ हजार ८ सय २४ मा कोरोना परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ।

पछिल्लो २४ घन्टामा ४८ जना संक्रमित निको भएका छन्। योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख ७० हजार ३ सय २५ पुगेको छ।

त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाकाे ज्यान  गएकाे छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७३  जनाकाे ज्यान गइसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।