Logo बैशाख ७, २०७८ मंगलबार


प्रधानमन्त्री ओलीमाथि फेरि रामकुमारी झाँक्रीको कडा टिप्पणी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्दोलनरत पक्षकी नेत्री रामकुमारी झाँक्रीले नेपाल ‘अनैतिक’ व्यक्ति शासक भएको मुलुक भएको बताउनुभएको छ ।

आइतबार सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले नेपाली नागरिक अनैतिक शासकबाट शासित हुन विवश भएको टिप्पणी गर्नुभएको हो ।

संसद् पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला नेत्री झाँक्रीको यस्तो टिप्पणी आएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि व्यक्तिगत लाञ्छाना लगाएको आरोपमा केही दिनअघि नेतृ झाँक्रीलाई प्रहरीले हिरासतमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।