Logo बैशाख ७, २०७८ मंगलबार


नेकपा पार्टी विवाद निरूपणकाे तयारीमा निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भएको विवादको समाधान गर्ने तयारी गरेको छ । नेकपाको आधिकारिकता तथा निर्वाचन चिन्हको बारेमा देखिएको विवाद निरुपनका लागि निर्वाचन आयोगले तयारी थालेको हो ।

निर्वाचन आयोग स्रोतका अनुसार सरकारले घोषणा गरेको निर्वाचन तत्कालका लागि रोकिएकाले पार्टी विवाद निरुपणका लागि दुबै पक्षको निवेदनमाथि अध्ययन जारी रहेको छ ।

पार्टीमा देखिएको विवाद निरुपणका लागि आयोगले संवैधानिक व्यवस्था, कानूनी प्रावधान, प्राप्त निवेदनलगायतलाई आधार बनाएर अध्ययन अन्तिम चरणमा पुर्याएको आयोग स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।